खेल्ने मात्रै होइन विश्वकपमा जित्ने पनि छौं : सोमपाल

१७ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले आफूहरु टी–२० विश्वकप खेल्ने मात्र नभई केही खेल जित्ने पनि बताएका छन् । यूएईलाई हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेपछि पत्रकारसित सोमपालले भने, ‘क्रिकेट खेल्दाको सपना थियो । नेपाललाई राम्रो ठाउँमा प्रतिनिधित्व गर्ने विश्वकप गइरहेको छु । खुसी लागिरहेको छ । हामी खेल्न मात्रै होइन जित्न […]

सम्बन्धित सामग्री

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । […]

इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

ईपीएलः विराटनगरविरुद्ध टस जितेर फिल्डिङ गर्दै चितवन

काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चौथो संस्करणको दोस्रो दिन आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिलो फिल्डि गर्ने निर्णय गरेको छ । दिनको पहिलो खेलमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । चितवन पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ । […]

नेपाल-युएई टी २०आई सिरिज : बलर र दिपेन्द्रले जिताए नेपाललाई :: Pahilopost.com

बलरहरुको उत्कृष्ट प्रदर्शन अनी दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले दोस्रो टी-२०आईमा युएईलाई ४ विकेटले पराजित गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेल जितेपछि ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। अब आइतवार हुने तेस्रो तथा निर्णायक खेलबाट सिरिज जित्ने टिमको टुङ्गो लाग्नेछ। सोमपाल कामी,

डीपीएलको उपाधि भिड्न्त आज, कस्ले मार्ला बाजी ?

डीपीएलको फाइनल भिडन्तमा शुक्रबार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन्। दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ। सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई युएइका कप्तान मोमद्ध मुस्ताफाको साथ रहँदा सुवोध भाटी चले जित्ने विश्वास काठमाडौंको छ। पहिलो क्वालिफायरमा काठ...