आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिने भन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० रहेको छ ।
लमजुङमा नागरिकताको प्रमाणपत्र बनाउने भन्दा पासपोर्ट (राहदानी) बनाउनेको संख्या धेरै रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नागरिकता लिने भन्दा राहदानी लिनेको संख्या १ हजार ८ सय ७५ जना बढी छ ।
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ । कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका […]
आफू नेपाली नै भएको भनेर झुटो विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिक मोहमद नुर आलम पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको...
राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकि
राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।
मकवानपुर– मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् । अघिल्लो आव २०७६/७७ को तुलनामा २०७७/७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा […]
कठमाडौं : गैर आवासीय नेपाली नागरिकता लिने व्यक्तिले नेपाल आउनुपर्ने भएको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को संशोधनमा दफावार छलफल गर्दै संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले गैर आवासीय नागरिकता लिनका लागि नेपाल नै आउनुपर्ने विषयमा सहमति गरेको हो।
समितिको स...