वीरगञ्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको बिहीबारबाट शुभारम्भ गरिन्। प्रदेश २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ /० ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ।
वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयक...