२३ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री …
काठमाडौं : जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख गरी आठ लाख डोज खोप नेपाल आउने भएको हो।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज र भोलि दुई चरणमा आठ लाख खोप जापानबाट आइपुग्ने जानकारी दिए। मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको आठ लाख डोज खोप अर्को साता नेपाल आउने सम्भावना रहेको छ।भुटानले पनि शुक्रबार करिब तीन लाख डोज एष्ट्राजेनेका ख
काठमाडौं, असार २८। अमेरिकाले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आउदै छ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । यो खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान […]