तीन महिनामा ७ जलविद्युत् आयोजनाबाट १४३ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा ७ वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।...

सम्बन्धित सामग्री

८ महिनामा थपियो ५२० मेगावाट विद्युत्,४२७ किमि पक्की सडक

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक

५२.४ मेगावाट विद्युत थपियो

सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ग्रिन भेन्चर कम्पनीले निर्माण गरेको आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।शनिबारदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको कम्पनीका अध्यक्ष सुवास संघाईले बताए । उनका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई […]

६ महिनाभित्र थपियो डेढ सय मेगावाट बिजुली

१ कात्तिक, काठमाडौं । ०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । वैशाखयता विद्युत् प्राधिकरणले बनाइरहेका दुईसहित आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् । गत आर्थिक वर्षभरिमा …

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण भएका आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिएको हो ।चालु आर्थिक वर्ष ०७४- ७५ को आठ महिनामा ७२ मेगावाट बिजुली थपिइसकेको छ । बाँकी पाँच महिनामा त्यत्तिकै परिणाम बराबरकोे बिजुली थपिने अनुमान गरिएको छ ।

पाँच महिनामा ४० मेगावाट बिजुली थपियो

नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् । प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब...