महाेत्तरीकाे राष्ट्रिय माविका विद्यार्थी आन्दाेलित, विद्यालयले भन्याे : ‘अनुशासनहीन काम भयाे’

महाेत्तरी – विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै महोत्तरीको गौशालामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरूले आज आइतवार गौशाला–औरही सडक खण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका हुन् ।कक्षा ८ मा पढ्ने सरिताकुमारी महतोले अन्तिम परीक्षा आउन केही दिन बाँकी रहँदासमेत शिक्षक नहुँदा आफूहरूको पढाइ चौपट भएको बताउनुभयो ।सम्बन्धित पक्षले बारम्बार झुटाे आश्वासन देखाएर आफूहरूकाे भविष्यमाथि खेलबाड गरेकाे विद्यार्थीकाे गुनासाे छ । उनीहरूले जसरी प...

सम्बन्धित सामग्री

राप्रपा विद्यार्थी संगठनको संयोजकमा कमल रजवार

१ फागुन, काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राष्ट्रिय भेलाले भेलाले कमल रजवार (बम) को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । समितिलाई  महाधिवेशन व्यवस्थित र विधिसम्मत ढंगले सम्पन्न गर्ने कार्यादेश दिइएको छ । माघ २८ र २९ गते काठमाडौंमा भएको भेलाले सबै जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट […]

एकीकृत समाजवादीको विद्यार्थी संगठनले ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने

२ असोज, काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आसन्न  निर्वाचनलाई लक्षित गरी ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने भएको छ । निर्वाचन परिचालनका लागि यूनियनले अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठनसमेत गरेको छ । यी युवाहरुले निर्वाचन केन्द्रका बुथमा आउने मतदातालाई जागरण, […]

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा बगाले

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा जेपी बगाले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम बगालेलाई मनोनयन गरेका हुन् । नयाँ कार्यसमितिलाई ०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा सुरु

तनहुँ, ६ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दशी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूको विशेष योजना तय गर्ने ध्येयका साथ साउन ६ र ७ गते तनहुँको देवघाट धाममा रहेको परमान्नद संस्कृति गुरुकुलमा सञ्चालन भएको […]

राष्ट्रिय विज्ञान विद्यार्थी पहिचान

राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान भएको छ। दोस्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ बाट ती विद्यार्थी पहिचान गरिएको हो।...

ताला लगाउने विद्यार्थी संगठनलाई बोलायो पोखरा विश्वविद्यालयले वार्तामा

काठमाडौँ । पोखरा विश्वविद्यालयले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी)को आधिकारिक संगठनलाई वार्तामा आउन अनुरोध गरेको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (कान्तिकारी) जिल्ला कमिटी, कास्कीले ताला लगाएको सूचना टाँस गरेको छ । हेर्नुहोस् पत्र

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग

काठमाडौँ– विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष […]

एकता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउदै विद्यार्थी परिषद्

काठमाडौं, २७ पौष । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी रूपमा राष्ट्रिय एकता एवम् पृथ्वी जयन्ती मनाएको छ । पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा विद्यार्थी परिषद्ले देशको ५० वटा भन्दा बढी नगर इकाईहरूमा विविध कार्यक्रमहरू गरेर एकता दिवस तथा पृथ्वी जयन्ती उत्सव मनाएको हो । स्थापना काल देखिनै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनदै […]

‘विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुन्छ’

२९ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ  विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए । मंगलबार अखिल (क्रान्तिकारी) को २२ औं रुपन्देही जिल्ला सम्मेलनलाई सम्वोधन गर्दैन बस्नेतले भने, ‘कतिपय मानिसहरुले विद्यार्थी […]

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।