फ्लोर क्रसको तरंग

सबै नीतिको मूलनीति राजनीति हो । राजनीतिक नेतृत्वबाट शासन व्यवस्था सञ्चालन हुने गर्छ । नेपालमा राजनीतिक परिवर्तनबाट निकै महत्वपूर्ण उपलब्धि हासिल भएको छ । देशमा राजनीतिक अस्थिरता हुँदा नौ–नौ महिनामा सरकार परिवर्तन हुँदा कुनै पनि सरकारले पाँच वर्ष पूरा गर्न नसकेपछि गत निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्ष सरकार सञ्चालन गर्ने गरी करिब दुई तिहाइ […]

सम्बन्धित सामग्री

लुम्बिनीमा जसपाको ‘नौटंकी’ले काठमाडौंमा तरंग

पछिल्लो समय नेपाली राजनीतिमा इमान, जमान र नैतिकताको खडेरी पर्न थालेको छ । सिंहदरबारमा माओवादी नेता बादल, टोपबहादुर लगायतले मन्त्री पदका लागि पार्टी फेरेर अनैतिक राजनीतिको शुरुवात गरे ।कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसदहरुले अर्को अनैतिकता प्रस्तुत गरे । यही सिलसिलालाई निरन्तरता दिँदै सोमबार लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री पद पड्काएर अर्को कीर्तिमानी खडा गरे ।लुम्बिनी प्रदेशमा देखिएको जसपाको नौटंकीको असर

कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा

एमाले भित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्। शुक्रबार अविश्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखिममा थियो। जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान