उखु किसानको दुखेसो : आश्वासन पायौं, मूल्य पाएनौं

काठमाडौँ – कपिलवस्तुका उखु किसान आन्दोलित भएको सात वर्ष बित्यो । यो अवधिमा किसानले पटकपटक ज्ञापनपत्र दिने र आन्दोलन गर्ने गरेका छन् । किसानले आश्वासन पाए पनि माग भने पूरा भएको दुःखेसो पोखेका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरूले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१–०७२ मा […]

सम्बन्धित सामग्री

कपिलवस्तुका उखु किसानले सरकारलाई बुझाए ज्ञापन पत्र

चन्द्रौटा : उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै सोमबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। आव ०७१/७२ मा प्रति क्विन्टल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नपाएको भन्दै रकम माग गरिएको छ।कपिलवस्तुका उखु किसान यसरी आन्दोलित भएको ७ वर्ष भइसक्यो। यो अवधिमा किसानले पटक पटक ज्ञापन पत्र र आन्दोलन गर्दै आएका छन्। किसानले आश्वासन पाए पनि माग भने अहिलेसम्म पूरा नभएको दुखेसो पोखेका छन्।महालक्ष्मी सुगर मिल्सले किसानको रकमबाट खरिद गरेको ड्रिल मेस