पूर्वपरराष्ट्रमन्त्री डा लोहनी भन्छन्–नेपालको कूटनीति पाताल पुगिसकेछ

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले विरोध गरेका छन् । उनले प्रचण्ड र देउवाको पत्रलाई ‘समर्पणपत्र’ को सङ्ख्या समेत दिएका छन् । ‘एउटा अमेरिकन सरकारी  कोर्पोरेशनलाई नेपालका वर्तमान प्रधानमन्त्री र अर्का पूवूप्रधानमन्त्रीले पठाएको ‘समर्पण पत्र’ पढ्दा  दु:ख  लाग्य

सम्बन्धित सामग्री

नेपालको कूटनीति : बीपीकाल र आज

नेपालको कूटनीतिका सन्दर्भमा विगतका १५ दिन महत्वपुर्ण रहे । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका भ्रमणलगत्तै उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्ने सन्दर्भमा चर्चा–परिचर्चा एकातिर थियो भने भारतले आयोजना गरेको जी–२० शिखर सम्मेलन अर्को ।

चीनले नचिनेको नेपालको चुच्चे नक्सा र नेपालको कूटनीति

उत्तरी छिमेकी चीनले सोमबार आफ्ना नयाँ नक्सा सार्वजनिक ग¥यो । जहाँ दक्षिणी छिमेकी भारतको केही भूमिसमेत समावेश भएको छ । नेपालको भूमि आफ्नो नक्सामा राख्दा गर्व गर्ने भारत अहिले चीनले...

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।...

असंलग्न आन्दोलनको औचित्य र नेपालको कूटनीति

दुई ठूला शक्ति राष्ट्रहरुको बीचमा रहेको भू-राजनैतिक अवस्थिति नेपालको लागि बरदान र अभिसापमध्ये के हुने हो भन्ने कुरा नेपालको सोच, संकल्प, ल्याकत र खुबीमा भरपर्ने स्पष्ट छ ।

बदलिँदै नेपालको कूटनीति

विश्वभरि नै बदलिँदो राजनीतिक, आर्थिक एवं कूटनीतिक क्रियाकलापमा देखिएका पछिल्ला परिदृश्यले स्वार्थपूर्ण धुव्रीकरण सिर्जना गरेका छन् । यस्तो सन्दर्भमा नेपालजस्तो भौगोलिक, सामरिक, रणनीतिक, आर्थिक रूपमा संवेदनशील मुलुकको कूटनीतिक कार्यकौशलताको परीक्षण, अपरिहार्यता र दीर्घ रूपको परिवेशलाई ज्यादै सूक्ष्म ढङ्गले अध्ययन गरिएको छ ।

कूटनीति कमजोर बनाउने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ : भीम रावल

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको पत्रबारे समितिले छानबिन गर्नुपर्छ : रावल

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी पारित गर्ने भनेर लेखेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार)को बैठकमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए । यो […]

प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा प्रतिपक्षी सांसदको आपत्ति

नेकपा एमालेका नेता भीम रावलले एमसीसीले नेपालको कूटनीति कमजोर बनाएको बताएका छन् ।  सोमवार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा  रावलले पछिल्लो समय एमसीसीको कारण नेपालको कूटनीतिक क्षेत्र अत्यन्तै कमजोर भएको बताएका हुन् ।  ‘एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको संयुक्त हस्ताक्षर बाहिर आएको छ, यो हस्ताक्षरले हाम्रो कूटनीति कमजोर बनायो,’ उनले भने, ‘यस्तो हस्ताक्षर गरेर पठाउँदा अरू देशमा नेता दण्डित हुनुपर्छ तर हाम्रोमा लाजमर्दो र ग...

कसरी विफल भयो नेपालको कूटनीति ?

काठमाडौं । चीन संयुक्त राष्ट्रसंघको सदस्य भएको गत साता ५० वर्ष पूरा भएको छ । सन् १९७१ मा राष्ट्रसंघमा चीनलाई सदस्य बनाउन नेपालले महत्त्वपूर्ण भूमिका खेलेको इतिहास साक्षी छ ।  चीनमा यदाकदा नेपालले उति बेला खेलेको भूमिकाबारे चर्चा हुने गरे पनि नेपालमा भने यसबारे खासै बहस भएको पाइँदैन । नेपालको कमजोर बन्दै...

मदनकुमार भट्टराईको नजरमा नेपालको कूटनीति हाँकेका ४ पात्र

'एक सय ६८ वर्षसम्म चलेको जैसीकोठा र मुन्सिखानामा ६ जना हाकिम भए, एक जना १ महिनाका लागिमात्र भए', भट्टराई भन्छन्, 'अर्थात् ५ जना हाकिमले १६८ वर्ष नेपालको परराष्ट्र सेवालाई नेतृत्व दिएका छन्। सबैभन्दा छोटो नेतृत्व गरेका हाकिम नगेन्द्रमान सिंह प्रधानको कार्यकाल १४ वर्ष थियो।'