अर्थ मन्त्रालयमा कुरा नमिल्दा मधेश सरकार विस्तारमा विलम्ब
२५ असार, जनकपुरधाम । सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेश प्रदेश सरकार विस्तार सकसपूर्ण बनेको छ ।
नेपाली कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दावी गरिरहेको छ । तर, सरकारको नेतृत्वकर्ता दल जनमत अर्थ मन्त्रालय दिन …
सत्ता नै गुम्ने संकट आएपछि जनमत पार्टीले मधेश प्रदेशमा कांग्रेसलाई अर्थ मन्त्रालय दिएर सरकारमा सहभागी गराएको छ । एक सातासम्म जनमत र कांग्रेसबीच अर्थ मन्त्रालयका लागि चलेको रस्साकसी केन्द्रीय सत्ता गठबन्धनको सल्लाहमा बिहीबार टुंगिएको हो ।
१२ चैत, जनकपुरधाम । केन्द्रमा समीकरण फेरिएपछि नेकपा एमालेका चार नेतालाई सरकारमा सहभागी गराउँदा पनि मधेश सरकार अझै अपुरो छ । मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार र शनिबार गरी एमालेका नेताहरुलाई सरकारमा सहभागी गराउँदा श्रम तथा यातायात मन्त्रालय खाली छ । सो मन्त्रालय मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका लागि राखेका हुन् । तर माओवादीले अर्थ […]