साउनदेखि इन्टरनेट शुल्क घट्ने

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० देखि इन्टरनेटको सेवा शुल्क घटाउने भएको छ । आइतबार आगामी आवका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय प्रभावकारी र सर्वसुलभ बनाउन इन्टरनेट...

सम्बन्धित सामग्री

इन्टरनेट शुल्क तत्काल नबढ्ने

साउनदेखि इन्टरनेट सेवाको मूल्य बढाउने तयारी गरिरहेका व्यवसायीलाई सरकारले मूल्य समायोजनको सुविधा उपलब्ध गराएको छ । जसअनुसार अब इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवाग्राहीलाई मूल्य बढाउनु नपर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले इन्टरनेटको मूल्य समायोजन गर्ने निर्णय गरेसँगै यस्तो अवस्था सिर्जना भएको हो ।

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

२४ असार, काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट …