काठमाडौँ: तिहारको अवसरमा विक्री वितरण गर्ने ल्याइएका १० लाख रुपैयाँ बराबरको पटाका प्रहरीले नष्ट गरेको छ। बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभिन्न स्थानबाट बरामद भएको पटका तथा विस्फोटनजन्य पदार्थ नष्ट गरेको हो।
बरामद पटकालाई परिसरमा रहेको पानीको इनारमा हालेर नष्ट गरिएको थियो। तिहारको अवसरमा पटका बिक्री वितरण