न्युज अफ नेपाल, महोत्तरी । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र(भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि […]