काँग्रेस प्रदेश २ अधिवेशन : मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्तासहितका कार्यक्रम छ । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा मंगलबारबाट हुने तालिका छ । सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहो¥याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश २ मा अधिवेशनको तयारी गरिएको हो ।कांँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र

सम्बन्धित सामग्री

काँग्रेस प्रदेश २ अधिवेशन : दुई प्यानलमा को-कोबीच हुँदैछ भिडन्त ?

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् । कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् ।यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव

कांग्रेस प्रदेश २ अधिवेशनमा मनोनयन दर्ता सुरु

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । प्रदेश नम्बर–२ को निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार अहिले मनोनयन दर्ता सुरु भएको हो । प्रदेश सभापतिका उमेदवार कृष्ण यादव र राम सरोज यादव दर्ता स्थलमा पुगेका छन् । मनोनयन दर्ताका लागि सभापति पद्को उम्मेदवारलाई १५ हजार, उपसभापति,...