मान्यजनको हातबाट टीका लगाइँदै सर्वसाधारण

काठमाडौं । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ।शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवासमा सर्वसाधारण, तस्वीरहरू

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्।  विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।&

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं : आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।यसैगरी वर्षाका कारण पनि टीका लगाउन जान समस्या भएको छ।

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं : बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।काठमाडौं उपत्यकामा यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।यसैगरी बेमाैसमी झरीका कारण पनि टीका लगाउन जान समस्या भएको छ।

राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई दसैँकाे टीका

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन्। टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए।...

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन्। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो।राष्ट्रपतिका हातबाट टीका थाप्न पुगेका सर्वसाधारण तस्वीरमाः

राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिइन् दशैंको टीका

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् । इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् । आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् । टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार […]

बुबाको हातबाट ओलीले लगाए टीका

अध्यक्ष ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई पनि टीका लगाइदिएका छन्।

दशैँमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन्। उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए...

दसैंमा राष्ट्रपतिले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।  टीका ग्रहण गर्ने जानेलाई मर्या