काठमाडौं, असार १७। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघु, साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्ने सीमा तोके पनि लक्ष्य प्राप्त गर्न भने चुनौती देखिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल कर्जाको ११ प्रतिशत १ करोड रुपैयाँभन्दा कमका लघु, साना तथा मझौला उद्यम (एसएमई) मा लगानी गर्नुपर्ने […]