कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्याउने प्रयास गरिएको बताएका छन्।नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए।नेता पौडेलले भने, “अहिलेको व्यवस्था र प्रणालीलाई उल