पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट मानिन्छ । यहाँका हिमशृंखला, प्राकृतिक बनावट, प्राकृतिक सौन्दर्यताले हरेक पर्यटकलाई नेपाल आउन आकर्षण गर्छ । पछिल्लो समय २०१९ को डिसेम्बरमा नेपालसहित विश्वभर कोरोना महामारी फैलियो । योसँगै नेपालका हरेक क्षेत्रमा कोरोना महामारीको असर प-यो । पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । एक वर्षसम्म त बन्दाबन्दीमा नै देश गयो, […]