चिनियाँ राजदूतद्वारा प्रधानसेनापति शर्मासँग बिदाइ भेट

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेकी छन्। आज सैनिक मुख्यालय जङ्गी अड्डामा राजदूत यान्छीले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्। राजदूत यान्छीले आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअघि प्रधानसेनापति शर्मालाई भेटेकी हुन्। भेटमा प्रधानसेनापति शर्माले राजदूत यान्छीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए। उक्त […]

सम्बन्धित सामग्री

प्रधानसेनापतिसँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गरेकी छन् ।  राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी  स्वदेश फर्कंदै छिन्...

प्रधानसेनापति र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रधानसेनापति शर्मासँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ। चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाइ भेट गरेको नेपाली सेनाले जनाएको छ। भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए। यस किसिमको भेटघाटले दुई देशबीचको […]