काठमाडौं । ‘बोरादेखि दराजसम्म’को यात्रा तय गर्दै अन्ततः जमलकै जग्गामा राष्ट्रिय पुस्तकालयको भवन बन्ने भएको छ । लामो विवादपछि जमलमै राष्ट्रिय पुस्तकालयको भवन बन्ने भएको हो ।
यसै साता राष्ट्रिय पुस्तकालयले ६५औँ वार्षिकोत्सव पनि मनाएको छ ।
“सुन्दा तपाईंलाई अचम्म लाग्ला, तर नेपालमा राष्ट्रिय पुस्तकालय बनाउन भारतको राष्ट्रिय पुस्तकालयको ठूलो योगदान छ,”...