“परमादेश गलत थियो भने यो सरकार ठीक भयो त  ?”

महाभियोग प्रस्तावका विषयमा बुधबार महाभियोग सिफारिस समितिमा बयान दिन पुग्नुभएका निलम्बित प्रधान न्यायाधीश चोेलेन्द्र शमशेर जबराले आफूमातिका आरोपहरुमाथि गम्भीर किसिमका प्रत्यारोप गर्नुभएको छ । उहाँले आफूले परमादेश दिएको गलत हो भने सोही परमादेशबाट गठन भएको सरकार पनि गलत हुने भन्दै राजनीतिक नेतृत्वले अदालतमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो । बयान दिने क्रममा जबराले आफ्नो नेतृत्वको संवैधानिक …

सम्बन्धित सामग्री

पार्टीले गलत निर्णय गर्यो, यो सरकार टिक्नेवाला छैन : मेटमणि चौधरी

काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारमा सहभागी हुने पार्टीको निर्णय गलत भएको बताएका छन्।आफूहरूलाई अपमान गरिएको र अस्तित्व स्विकार नगरिएकाले अहिलेको सरकारमा जानु नै गलत भएको उनको भनाई छ।‘अहिले दुई वटा मन्त्रालय लिएर दौडिहाल्नुपर्ने आवश्यकता थिएन। हामीले नेताहरूलाई यो काम गर्दै नगर्नुस् भनेका थियौं तर उहाँहरूले गलत निर्णय गर्नुभयो।’ थाहा रेडियो नेटवर्कसँग कुराकानी गर्दै चौधरीले भने, ‘राजनीति भनेको सम्मानका लागि गर्ने हो। जह

सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिसकेको छ।...

लुम्बिनी प्रदेश: सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिसकेको छ।...

संसद्अघि सरकार गठन गलत परम्परा

काठमाडौं ।   संसद्अघि सरकार गठनको परम्परा गलत भएको कानुन व्यवसायीहरूले बताएका छन् । निर्वाचनपछिको नयाँ सरकार गठनका लागि संसद् आह्वान नै नगरी सरकार गठनको समय तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले गलत अभ्यासलाई स्थापित गर्नुभएको उनीहरूले टिप्पणी गरेका छन् । २०७४ को निर्वाचनमा केपी ओलीबाट शुरू भएको उक्त अभ्यास योपटक पनि राष्ट्रपतिबाट दोहोरिएको छ । राष्ट्रपतिले संविधानको […]

सरकार गलत बाटो हिँडे सशक्त रुपमा कलम चलाउनुहोस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले वर्तमान सरकार र आफूसहित अन्य मन्त्रिले गलत काम गरे त्यस विरुद्ध सशक्त कलम चालउन पत्रकारलाई आग्रह गरेका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै...

सर्वोच्चको निर्णय संवैधानिक र राजनीतिक रुपमा गलत : कर्ण

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश संवैधानिक र राजनीतिक रुपमा गलत रहेको प्रतिकृया दिएका छन् । कर्णले संविधानमा काम चलाउ सरकार वा चुनाव सरकार उल्लेख नभएका कारण सर्वोच्च अदालतले यस्तो निर्णय गर्न नमिल्ने प्रतिकृया दिए । यद्यपि यो मन्त्रिपरिषद् संविधानअनुसार गठन भएको बताउँदै उनले सर्वोच्च अदालतको निर्णय मान्नुको विकल्प नरहेको बताए ।यो निर्णयले थप राजनीतिक संकट निम्त्याएको उनले बताए । उनले भने-‘देश कसरी सञ्चालन हुन्छ, कसल

यो सरकार ढल्यो भने भद्रगोल सिर्जना हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार ढल्यो भने भद्रगोल सिर्जना हुने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मुलुकको राजनीति गलत दिशामा गइरहेको छ, यो ढल्यो भने झनै भद्रगोल स्थिति उत्पन्न हुन्छ।’ उनले गलत क्रियाकलापविरुद्ध जनता प्रतिकार उत्रिनुपर्ने टिप्पणी गरे। सरकार ढाल्ने प्रयास मुलुकका लागि दुर्भाग्य हुने उनको भनाइ थियो। आगामी वर्ष सामाजिक सुरक्षा भत्ता बढ्ने उनले बताए।

सरकार ढाल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिनुपर्छः ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी […]