सिंगामा चिस्यान गृह निर्माण

म्याग्दी, २९ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह निर्माण गरिएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ९० लाख विनियोजन गरिएको थियो । चिस्यान गृह निर्माणका लागि  एक करोड ८३ लाख […]

सम्बन्धित सामग्री

करोडौं लगानीका चिस्यान गृह अलपत्र

पर्वत जिल्लाभित्र करोडौं रूपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृह प्रयोगविहीन भएका छन्। प्रयोग भएका कतिपय गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन्।...

तीन वटा चिस्यान गृह निर्माण

म्याग्दी, २५ साउन । म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा एक र मुस्ताङमा दुई वटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) […]

दुई वटा चिस्यान गृह निर्माण

म्याग्दी, १८ जेठ । रघुगङ्गा गाउँपालिकामा दुई चिस्यान गृह निर्माण गरिएका छन् । गाउँपालिकाले फलफूल र तरकारी भण्डारण गर्न वडा नं २ को भगवतीमा २५ हजार र वडा नं ५ को झिँमा २० हजार किलोग्राम क्षमताका चिस्यान गृह निर्माण गरेको हो । कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यान […]

किसानले ‘चिस्यान गृह’मा राखेका ५ सय ७० बोरा बीउ आलु कुहियो

सुनसरी बराहक्षेत्र नगरपालिकाका किसानले कोल्ड स्टोर(चिस्यान गृह) मा राखेको बीउ आलु कुहिएको पाइएको छ ।नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर मावराह क्षेत्रका किसानतथा कृषिफर्म वालाहरूको बीउ आलु सुरक्षित गर्न कोल्ड स्टोरमा बीउआलु राखेका थिए। तर, चार महिना अगाडि राखेको ५ सय ७० बोरा बीउ आलुको बीउ कुहिएर काम नै नलाग्ने भएपछि कृषकले गुनासो गरेका छन् ।नगरपालिकाले […]