रुपन्देहीमा जेसीज सम्मेलन हुँदै

रुपन्देही । रुपन्देहीमा शुक्रबारदेखि हुने जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा करिब एक हजार प्रतिनिधि सहभागी हुँदैछन् । मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिइएको हो । सम्मेलनका प्रतिनिधिहरुको व्यवस्थापन, उद्घाटन समारोहको तयारी गरी सबै काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका […]

सम्बन्धित सामग्री

महिला न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन हुँदै

८ चैत, काठमाडौं । महिला न्यायाधीशहरुको दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबार सुरु हुँदैछ । ‘न्याय प्रणालीमा लैंगिक समानताको अभिवृद्धि : हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ जिल्लादेखि सर्वोच्च अदालतसम्मका महिला न्यायाधीशहरुको सम्मेलन हुन लागेको हो । ‘न्यायमा महिलाको सहभागिता बढाउनुपर्ने अहिलेको आवश्यकता हो, त्यसैका लागि यो सम्मेलन गर्न खोजिएको हो’ सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले भनिन्, […]

केयूमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै

काठमाडौं, फागुन ३ । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले आजदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ गर्दैछ । नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सम्मेलन गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरिएको केयूका उपकुलपति प्रा। डा। भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय […]

रुसले परमाणु हतियार तैनाथ गरेको बेलारुसनजिकै नेटोको सम्मेलन हुँदै (भिडियो)

लिथुआनियाको राजधानी भिल्नियसलाई यतिबेला चौतर्फी घेरेर सुरक्षा प्रदान गरिएको छ, किनभने त्यहाँ मंगलबार र बुधबार उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सम्मेलन हुँदै छ ।

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै

३१ जेठ, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ । नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत […]

बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै

बुटवल – सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहे पनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ। ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन’ भन्ने नारासहित यही जेठको ६ र ७ गते बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा प्रथम पार्क सम्मेलन आयोजना गर्न […]

आइतबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै

काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औं सम्मेलन आइतबारदेखि सुरु हुँदै छ। सम्मेलन कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म इजिप्टको शार्म एल शेखमा हुँदैछ। उक्त सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस कायम गर्नेमा विश्वका सबै राष्ट्रहरु एक्यवद्ध हुनेछन्।

लगानी सम्मेलन गर्दै पाँचखाल

कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो।...

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । व्यवस्थापनको क्षेत्रमा विश्वव्यापी प्रचलन र अध्ययनको बारेमा छलफल गर्न सम्मेलन आयोजना गरिएको हो ।

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुँदै

वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन २०२१  कात्तिक १४ र १५ गते हुने भएको छ । ‘विश्वव्यापी चुनौतिहरूको वास्तुकलाको प्रतिक्रिया’ भन्ने नाराका साथ वास्तुविद्हरूको अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो । दुई दिवसीय उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अनलाइनको माध्यम तथा भौतिक उपस्थितिबाट करिब ३०० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी हुनेछन् । कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धको विकास र वास्तुकलाको मूल्यलाई उजागर गर्नु यस स...