काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभाको बैठकमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ।
गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित सिंहदरबारमा बसेको बैठकले सहमतिका साथ अगाडि बढने निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।
'प्रक्रियामा सहमतिमा जाउँ भनेर सबैसँग आग्रह गरेर सदन सञ्चालनका लागि भूमिका खेलौं भनेर प्रधानमन्त्रीले आग्रह…