काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी, चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौतामा महालक्षी बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने उल्लेख गरिएको छ । ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ‘ओपिडी डक्टर क्नसुलेसन र चेकअफ’ सेवा […]