गठबन्धनमा कहाँ कस्को उम्मेदवार (विवरणसहित)

काठमाडौं, ७ वैशाख । सत्ता गठबन्धनबीच महानगर र उपमहानगरपालिकाहरुमा तालमेल गरी मेयर र उपमेयरमा साझा उम्मेदवारको सहमति निस्किएको छ । सहमति अनुसार ६ महानगरपालिकामध्ये नेपाली काँग्रेसले ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले ११ मेयरमा गठबन्धनबाट साझा उम्मेदवार उठाउने छन् । ११ उपमहानगरपालिकामध्ये नेपाली काँग्रेसले ७, माओवादीले २, नेकपा एस […]

सम्बन्धित सामग्री

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी […]

गठबन्धनमा कांग्रेसले पाएको ८७ सिटमा यी हुन् सम्भावित उम्मेदवार

सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ ।बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ । अब कांग्रेसमाथि ८७ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ ।गठबन्धनमा कांग्रेसले पाएका ८७ सिटमध्ये पार्टीको तल्लो कमिटीबाट २७ निर्व

गठबन्धनमा भाग टुंगिइसकेपछि कांग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री...

गठबन्धनमा भाग टुंगिएपछि कांग्रेसले उम्मेदवार चयन गर्छ : मन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबण्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् ।उनले भागबण्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए । गृहमन्त्री खाणले  कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदे

पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति

सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गर

उम्मेदवार बन्न दल अदल बदल

खासगरी कर्णालीमा पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका स्थानीय नेताहरु टिकट नपाएपछि अर्को दलमा प्रदेश गरेर उम्मेदवार बनेका छन्।...

नेकपा समाजवादीले तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने

काठमाडौं । सत्ता गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेय

सत्ता गठबन्धनमा भागबन्डा

नगरपालिका, गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने जिम्मा गठबन्धनमा रहेका दलका तल्ला निकायलाई नै छाडेका शीर्ष नेताहरूले ६ महानगरपालिका भने भागबन्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले तीन महानगरपालिकामा न...