आर्थिक अभावका कारण पाठेघर खसेकाहरु पीडामै बस्न बाध्य

पचास श्ययाको जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ ।