कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ ठुलाखर्कस्थित अष्ट्रेलियन क्याम्पमा विजयादशमीको दिन शुक्रवार पिङ खेल्दै गरेकी एकजना किशोरी साथमा माछापुछ्रे हिमश्रृंखला । विजयादशमीको दिन पिङ खेलेर भुईं छाड्नुपर्ने पुरानो चलन रहेको बुढापाकाहरु बताउँछन् । तस्वीर : रासस