सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक न्य...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई दिइएको छ । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक न्य...

चार डीआईजीको काज र सय एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा र सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (उपप्रधान तथा गृहमन्त्रीस्तर)को २४ माघको निर्णयानुसार चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा काज खटाइएको छ । जसअनुसार, ६ नम्बर बाहिनी सुर्खेतका डीआईजी […] The post चार डीआईजीको काज र सय एसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘संविधानमा जनताका हकअधिकार समेटिएको छ’

मोरङ, ४ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई […]

सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पदस्थापना गरिएको छ । भर्खरै बढुवा भएका चारजनालाई पदस्थापन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ

असई यादव हत्या प्रकरण: छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी मगरमाथि कारबाही सिफारिस

मधेस प्रदेश छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई विभागीय कारबाही हुने भएको छ ।

सशस्त्रका एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलता

सशस्त्रको प्रवक्तामा डिआइजी खड्का

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उनलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना थिए ।

पर्साका ६ स्थानमा बीओपी स्थापना

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे । ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई […]

सशस्त्र प्रहरीमा डिआइजी बढुवा प्रक्रिया सुरु

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले रिक्त २ डिआइजी पदका लागि डीआईजी बढुवाको लागि सूचना प्रकाशित गरेको हो । बढुवाको दौडमा एसएसपी त्रय कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का रहेका छन् । उनीहरू तीनै जना २०७५ पुस २० गते एसएसपीमा बढुवा भएका […]

कैलालीमा सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

कैलाली। कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुईवटा बिओपी स्थापना भएका छन्। जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल कार्यालयले जनाएको छ।सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले नयाँ बिओपीको संयुक्तरुपमा उद्घाटन गरे।