व्यावसायिक केरा खेतीबाट आम्दानी

म्याग्दीमा परम्परागत खेतीलाई विस्थापित गर्दै युवाहरु व्यावसायिक कृषि र पशुपालनमा लागेका छन् ।कोरोना महामारीपछि वैदेशिकलगायतका रोजगारी गुमेपछि आम्दानीका स्रोत बनाउन पुर्खाहरुको जग्गामा युवाहरुले परिश्रम गर्ने क्रम बढेको छ । युवाहरुले सुन्तला, केरा, किवीसँगै तरकारी र पशुपालनलाई पेशा बनाएर नियमित आम्दानी स्रोतको रुपमा विकास गर्न लगानी गरेका छन् ।रघुगंगा गाउँपालिका– २ रिसिन चौतारीका बलबहादुर विक, रमेश […]

सम्बन्धित सामग्री

केरा खेतीले फेरियो म्याग्दीका किसानको जिन्दगी

१० वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की घरसमेत बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछन् । उनको देखासिकीपछि परम्परागत खाद्यबालीको विकल्पमा यस गाउँका धेरै किसान खेतबारीमा व्यावसायिक केरा खेती गर्न आकर्षित भएका छन् ।

केरा खेतीबाट मनग्ये आम्दानी

शुक्लाफाँटा नगरपालिका वडा नं. १२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् ।

केरा खेतीबाट मनग्ये आम्दानी

शुक्लाफाँटा नगरपालिका वडा नं. १२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् ।

केरा खेतीबाट मनग्ये आम्दानी

शुक्लाफाँटा नगरपालिका वडा नं. १२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् ।

केरा खेतीबाट मनग्ये आम्दानी

काठमाडौँ,१५ असार । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएको छ । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको […]

केरा खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको […]

कञ्चनपुरमा केरा खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् । आठ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । चार बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् ।लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ । “खेतबारीमा रोपिएका स

स्नातकोत्तरपछि कृषिमा रमाए, हिसाबै छैन कति कमाए!

कञ्चनपुर : कृष्णपुर नगरपालिका ४ मौवाफाँटाका ३४ वर्षिय हरेन्द्र बोहरा कृषि कार्य गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत छन्।व्यावसायिक केरा खेती,  कुखुरा, बंगुर र बाख्रापलनमा बोहरा संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाई उनले अगाडि बढाउँदै आएका छन्।बैंकबाट एक करोड ऋणव्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको फोर फक्स क्याटल एण्ड ह्याचरीमा रु एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट रु एक करोड रकम

उदयपुरमा बढ्दैछ व्यावसायिक केरा खेती, यस वर्ष एक हजार ९५० मेट्रिक टन उत्पादन

फागुन ८, उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये केही वर्षदेखि व्यावसायिक केरा खेती विस्तार हँदै आएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केरा खेती विस्तार हुँदै गएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले यस नगरपालिकाको राजाबास, बगाहा, जोगिदह, खैजनपुर, साउने, खाँबु चुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार गरिएको हो ।  चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाई, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोन क्षेत्रका रुपमा विकास गर्दै लगिएको नगरप्रमुख खगेन्द्रकुमार राईले पनि बताए । सबैभन्दा बढी केरा उत्पादन बेलका नगरपालिकाको भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्रका साथै कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरुलाई तीन वर्षदेखि केरा जोन क्षेत्रका रुपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले जानकारी दिएको छ । पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबँेसी, क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोन क्षेत्रका रुपमा विकास गरिएको उक्त गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार २०७० सालसम्ममा त्रियुगा चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर पचास हेक्टर जमिनमा मात्र केरा खेती हुँदै आएकामा २०७४ सालसम्म आइपुग्दा ९१ हेक्टर जमिनमा केरा उत्पादन हुन थालेको थियो ।   विसं २०७४ पछि भने जिल्लाको मुख्य चार नगरपालिकाहरु कटारी, त्रियुगा, बेलका, चौदण्डीगढीमा व्यापक केरा खेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्रसमेत घोषणा गरिएपछि अहिले केरा खेती व्यापक विस्तार भएको हो । विसं २०७६ मा जिल्लामा केरा खेती विस्तार भएर १५० हेक्टर जमिनमा केरा खेती गरिएकोमा कुल एक हजार ५६० मेट्रिक टन केरा उत्पादन भएको थियो । २०७७ सालको आँकडाअनुसार जिल्लामा १७५ हेक्टर जमिनमा केरा खेती विस्तार भएकोमा यसपटक एक हजार ९५० मेट्रिक टन केरा उत्पादन भएको केन्द्रका प्राविधिक अधिकृत अम्बिकाकुमारी भट्टराईले बताए । बेलका र चौदण्डीगढी नगरपालिकाका कृषकहरुले बढी केरा उत्पादन गरेर आम्दानी पनि बढी गरेको सम्बद्ध कृषकले बताए । बेलका आम्बासीका कृषक पुण्यप्रसाद भट्टराईले भने, ‘आफूले २०६४ सालदेखि नै व्यावसायिकरुपले केरा खेतीमा लाग्दै आए  पनि २०७० सालदेखि अहिले घरको अढाई बिघा जग्गामा खेती विस्तार गरेको छु ।’ भट्टराईका अनुसार गत वर्ष रू. आठ लाखभन्दा बढीको केरा उत्पादन गरेकोमा कोभिड–१९ को असरका कारण राम्ररी केरा विक्री नभए पनि कात्तिकदेखि अहिलेसम्म आएर झन्डै रू. पाँच लाखको केरा विक्री भइसकेको छ । चौदण्डीगढी नगरपालिका–३ हँडियाका कृषक रमानन्द चौधरीले २०७२ सालदेखि वार्षिक रू. चार लाखसम्मको केरा विक्री गर्दै आएकोमा दुई वर्षदेखि कोरोनाको महामारीले रू. तीन लाख बराबरको मात्र केरा विक्री गर्न सकेको बताए । त्रियुगा–१ जोगिदहका कृषक भुवेन्द्रनारायण चौधरीले भने, ‘२०६५ सालदेखि व्यावसायिक केरा खेतीमा लागेको भए पनि हाल आएर प्रायः सबै जग्गामा आफूले केरा खेती नै गर्दै आएको छु ।’ यस वर्षबाहेक गत वर्षसम्मको अवधिमा आफूले वार्षिक रू. पाँच लाखसम्मको केरा उत्पादन गरेर विक्री गर्दै आएको उनको भनाइ थियो ।  बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकाको जोगिदह क्षेत्रमा उत्पादन हुने केरा अहिले जिल्लाको सदरमुकाम गाईघाटसहित सप्तरी जिल्लाको कञ्चनपुर र फत्तेपुर बजारदेखि सुनसरीको इटहरी र धरान बजारसम्म विक्री हुने गरेको कृषकहरुले बताए ।  त्रियुगा नगरपालिकाको साउने खाँबु, राजाबाससहित उदयपुरगढी क्षेत्रमा उत्पादन हुने अधिकांश केरा अहिले जिल्ला सदरमुकाम गाईघाटमा नै विक्री हुने गरेको स्थानीय कृषकले बताए । विगतका वर्षहरुमा जिल्लामा प्रायः परम्परागतरुपमा उत्पादन हुने झप्री, मर्चे, मुङग्रेजस्ता केरा उत्पादन हुने गरे पनि २०७० सालपछि जिल्लामा आधुनिक प्रजातिका रोबोस्टा र चिनियाँ चम्पा प्रजातिका केरा बढी उत्पादन हुन थालेपछि केरा उत्पादनमा समेत व्यापक वृद्धि भएको कृषकहरुले बताए ।  राजाबास, साउने, खाँबु, जोगिदह, मोथ्याई खैजनपुर श्रीपुर र बगाहा क्षेत्रका ५० प्रतिशत कृषक अहिले व्यावसायिक केरा खेतीमै निर्भर हुँदै आएको त्रियुगाका  नगरप्रमुख चौधरीले बताए । यता बेलका नगरपालिका–१ को बानडाँडा–२ को तपेस्वरी, पुरनदह र ३ को भागलपुर क्षेत्रका ६० प्रतिशत कृषक व्यावसायिक केरा खेतीमा निर्भर हुन थालेको नगरप्रमुख दुर्गाकुमार थापाको भनाइ थियो । उनका अनुसार अहिले बेलकामा मात्र वार्षिक रू. तीन करोडभन्दा बढीको केरा उत्पादन हुने गरेको र सरदर रू. डेढ करोडसम्मको केरा विक्री हुने गरेको छ । रासस

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।बेनी नगरपालिका&ndas