सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको बुद्वको मूर्ति निर्माण गरिने भएको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागको ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् । ठूलो ढुंगासहित पालिकाभित्र रहेको […]