काठमाडौँ- पुन:स्थापना कार्य सुरु गर्नु पूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्टाचका अधिकारीहरुले उक्त पूजामा सहभागीता जनाएका थिए । १८.१ करोड रुपैयाँमा उक्…