नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले माथिल्लो कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिंदै उहाँले सो सुझाव दिनुभएको हो । रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको …