बिरा कम्प्लेक्स अन्डरग्राउन्डका व्यापारी र नगर प्रहरीबीच चर्काचर्की

काठमाडौं । काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्सको अन्डरग्राउन्डका व्यापारी र नगर प्रहरीबीच चर्काचर्की भएको छ । सोमबार काठमाडौं महानगरपालिका नगर प्रहरीको टोली त्यहाँ रहेका अवैध संरचना हटाउँदै अन्डरग्राउन्ड खाली गर्न पुगेको थियो । अन्डरग्राउन्डभित्र करिब एक दर्जन पसल थिए । उनीहरुले नगर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । व्यापारीले बिरा कम्प्लेक्स अन्डरग्राउन्डका सबै पसल...