काठमाडौं । यदि, तपाई ५० देखि ६० लाख भित्र उत्कृष्ट इलेक्ट्रीक कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईले धेरै विकल्प पाउनुहुन्न । यो सेग्मेन्टमा महिन्द्राले एक्सयूभी ४००, एमजी जेडएस र सेरेस थ्री जस्ता मोडल उपलब्ध भएपनि अहिले जेडएस र सेरेस-३ यो सेग्मेन्टबाट बाहिर निस्के । छुटको प्रतिस्पर्धामा एमजी र सेरेसका एसयूभी ५० लाखभन्दा कम मूल्यमा […]