प्रयोगमा आउन सकेन रामायण घर

तनहुँ, असार २९ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन प्रयोग प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन अवस्थामा रहेको छ । पश्चिमाञ्चल विकास मञ्चले तीन वर्षअघि ३ करोडको लागतमा निर्माण सम्पन्न गरेको उक्त रामायण घर प्रयोगविहीन भएको छ । रामायण घर प्रयोगमा […]