थप १२ जनामा कोरोना संक्रमण, ३६ जना निको भए

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित सामग्री

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा […]

पछिल्लो २४ घण्टामा १२ संक्रमित थपिए, ३६ जना निको

काठमाडौ, ४ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । ६ हजार ६७५ जनाले आज एकैदिनमा […]

थप १२ जनामा कोरोना संक्रमण, ३६ जना निको भए

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन्।

वीरगंजमा शुक्रवार ३६ जना कोरोना संक्रमणमुक्त

वीरगंज : वीरगंजमा शुक्रवार एकै दिन ३६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्। जसमा ५ महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार वीरगंज हेल्थकेयर कोभिड अस्पतालबाट ५ महिलासहित २८ जना डिस्चार्ज भएका हुन् भने गण्डक अस्पतालबाट ८

संक्रमितलाई दैनिक चार टाइम खाना, धुम्रपान र मद्यपान गरे खतरा

काठमाडौं : मुलुकभर ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ३६ जना निको भएको र दुई जनाको मृत्यु भइसकेको छ। यतिखेर अधिकांश मुख्य सहरका कोभिडका बिरामी अस्पतालमा उपचार गराइरहेका छन्। संक्रमित सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसेका व्यक्तिहरू...