वीरगंज : वीरगंजमा शुक्रवार एकै दिन ३६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्। जसमा ५ महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।
उनका अनुसार वीरगंज हेल्थकेयर कोभिड अस्पतालबाट ५ महिलासहित २८ जना डिस्चार्ज भएका हुन् भने गण्डक अस्पतालबाट ८