नवलपरासी-१ मा विनोद चौधरी ‘पर्यटक उम्मेदवार’ भएको हृदयेश त्रिपाठीको आरोप (भिडिओसहित)

काठमाडौं, १३ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी-१ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन् । ‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन । राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो । त्यसैले उहाँँ नेता होइन । त्यसबाहेक जे भन्नुस्, म मान्छु । […]

सम्बन्धित सामग्री

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई पछि पार्दै घण्टीका सेन अग्रस्थानमा

काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

विनोद चौधरीलाई म नेता मान्दिनँ, राजनीति उहाँको विषय होइनः हृदयेश त्रिपाठी

काठमाडौं, १३ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन् । ‘विनोद चौधरीले हामीलाई दुई घन्टा कुराउनुभयो, आउनुभएन । राजनीतिकर्मी वा नेता भएको भए पक्कै आउनुहुन्थ्यो । त्यसैले उहाँँ नेता होइन । त्यसबाहेक जे भन्नुस्, म मान्छु […]

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब