बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ ।  यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डा

सम्बन्धित सामग्री

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

काठमाडौँ,१३ पुष । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, […]

महिनावारी हुँदा धेरै रगत बग्छ ? यी हुन् घरेलु उपाय

हरेक महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो । सबै महिलामा यसबारे आवश्यक ज्ञान नहुन सक्छ । तर धेरैले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनन् । महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुमा विभिन्न कारण हुने गर्दछ । धेरै रगत बग्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रने गर्दछ । बढी रगत बग्न नदिने केही घरेलु उपाय  क) सुन्तलाको जुस […]

पुरुषको कपाल झर्न रोक्ने तरिका

कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो । खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।