हरेक महिलाका लागि महिनावारी एक प्राकृतिक प्रक्रिया हो । सबै महिलामा यसबारे आवश्यक ज्ञान नहुन सक्छ । तर धेरैले महिनावारीका विषयमा खुलेर कुरा गर्दैनन् । महिनावारीको समयमा धेरै मात्रामा रगत बग्नुमा विभिन्न कारण हुने गर्दछ । धेरै रगत बग्दा शरीरमा हर्मोनको सन्तुलन बिग्रने गर्दछ । बढी रगत बग्न नदिने केही घरेलु उपाय क) सुन्तलाको जुस […]