काठमाडौँ – नेपाल तेक्वान्दो संघको आयोजनामा चैत अन्तिम साता पहिलो संस्करणको एनटिए खुला पुप्से तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ। नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्मेलन गरेर चैत २९ गते प्रथम एनटिए खुला पुप्से तेक्वान्दो प्रतियोगिता हुने जनाएको हो। खेलकुद विकास ऐन २०७७ मा संघहरुले प्रत्येक वर्ष प्रतियोगिता गर्नुपर्ने प्रावधानअनुसार च्याम्पियनसिप हुन लागेको हो। प्रतियोगिताका लागि […]