काठमाडौं, भदौ ६ । उपत्यकाको फोहोर व्यवस्थापनमा बर्सेनि समस्या सिर्जना हुने गरेको छ । समयमै नउठाउँदा सडकका किनारमा यत्रतत्र फोहोर थुुप्रिएको देखिन्छ । वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको यो समयमा पनि फोहोरको थुुप्रो लागेको छ । काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभाग प्रमुख हरिकुमार श्रेष्ठले वर्षात्का कारण फोहोर ढुवानी गर्ने ट्रक सिसडोल […]