बलिउड अभिनेत्री प्रियंका चोपडाले लक-डाउनका बेला आफ्नो पतिसँग कसरी दिन बिताइन् भन्ने खुलासा गरेकी छिन् ।उनले हलिउड को एउटा शोमा कुरा गर्दै यस्तो खुलासा गरेकी हुन् ।उनलाई प्रश्न सोधिएको थियो – लक-डाउनको समयमा तपाईंले आफ्नो पतिबाट के सिक्नुभयो ?उनले जवाफ दिइन् – निक सरसफाईमा म भन्दा बढी लाग्छन् । मैले लक-डाउनका बेला आफ्नो जुत्ता चप्पल सही ठाउँमा राख्न सिकें र बिहान उठेर बिस्तारा मिलाउन सिकें ।प्रियंकाले निक जोन्सलाई टेबलमा बसेर खाना खाने रुची रहने तर आफूले भने सोफा या काउचमा बसेर खाना खाने गरेको खुलासा समेत...