लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त

रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।

सम्बन्धित सामग्री

मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

वसन्तकालीन हिमाल आरोहण र पदमार्गमा जाने पर्यटकका कारण मन्थली विमानस्थल भरिभराउ हुन थालेको छ । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै हिमाल आरोहण र पदयात्राका लागि सगरमाथा क्षेत्र जाने पर्यटकले विमानस्थल भरिभराउ बनेको हो ।

मन्थली–लुक्ला उडान सुरु

रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सिता एयरले बिदेशी पर्यटकहरुका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।दसैंको बेला काठमाडांैको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम भएपछि ती कम्पनीहरुले बिदेशी पर्यटकहरुलाई मन्थली विमानस्थल सम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भरेका हुन् ।यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि […]