कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ। भारतबाट नेपाल आउनेहरुमा पछिल्लो समय संक्रमण देखिन थालेपछि प्रदेशमा कोरोनाको ग्राफ उकालो लागेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ७५ पुगेको छ। असार मसान्तसम्म यो सङ्ख्या एक अङ्कमा सीमित थियो। अहिले भारतबाट आउनेमा संक्रमण…