सोलुखुम्बु- यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिम...

बाँके । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य […]
नेपालगञ्ज – नेपाली सेनाले बाँकेको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारणले समस्यामा परेका मानिसलाई लक्षित गरेर नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा र बज्रदल दल गण, इमामनगर ब्यारेकले विभिन्न १२ ठाउँमा आगो ताप्ने व्यवस्था गरेको हो । बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८, […]
जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो ।
शीतलहर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
गोलबजार । तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले आज मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । आज बिहानदेखि झनै चिसो बढेकाले बाटो हुँदै जाने यात्री, सामान किनमेल गर्न बजार आउनेलाई लक्षित गरी चिसोबाट बचाउने भनी दाउरा वितरण गरेको मिर्चैयाका नगर प्रमुख […]