नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

बाँके । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य […]

सम्बन्धित सामग्री

जाडोमा सेनाले मिलायो आगो ताप्ने व्यवस्था

नेपालगञ्ज – नेपाली सेनाले बाँकेको विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको छ । चिसोका कारणले समस्यामा परेका मानिसलाई लक्षित गरेर नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा र बज्रदल दल गण, इमामनगर ब्यारेकले विभिन्न १२ ठाउँमा आगो ताप्ने व्यवस्था गरेको हो । बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८, […]

चिसोबाट बच्न नेपालगञ्जमा दाउरा वितरण

बाँके, पुस २० – शीतलहर र चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।  केही दिनद...