दार्चुला तुइन प्रकरणमा छानबिन समितिको निष्कर्ष: घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा

काठमाडौं । व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई मंगलबार बुझाएको प्रतिवेदनमा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको भनिएको छ । समितिले घटनामा भारतीय सुरक्षाकर्मी एसएसबीको संलग्नताका विषयमा […] The post दार्चुला तुइन प्रकरणमा छानबिन समितिको निष्कर्ष: घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री