काठमाडाैँ- नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ। परिषदमा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो। शिक्षा क्षेत्रलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो। रूपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरूले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरूलाई परिषदमा प्रदर्शनमा राखिएको छ। प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका […]